• होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Palika Hub
Advertisement
  • होमपेज
  • राष्ट्रिय खबर
    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन
No Result
View All Result

Home पालिका खबर

पोखरामा भाइटीका महोत्सव हुने

palika hub by palika hub
October 15, 2022
in पालिका खबर
0
पोखरामा भाइटीका महोत्सव हुने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं(पालिका हब) । होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते १५औँ संस्कारणको भाइटीका महोत्सव २०७९ आयोजना गर्ने भएको छ। लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव आयोजना गरिने भएको छ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा आशा जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

महोत्सवका संयोजक एवं सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठका अनुसार कोभिडकै कारण अघिल्ला दुई वर्ष गर्न नसकिएको महोत्सव विगत वर्षदेखि पुनःनिरन्तरता दिन थालिएको हो।

महोत्सवका लागि विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्‍याएरसमेत आउने अपेक्षा गरिएको  बताए।

तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्न यस प्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय गतिविधिका रुपमा स्थापित भएको सङ्घले जनाएको छ।

Previous Post

मनोरञ्जन क्षेत्रका श्रमिकले अध्यनलाई निरन्तरता दिँदै

Next Post

चुनावी घोषणापत्र तयार गर्न ओली लाँकुरी भञ्ज्याङमा

palika hub

palika hub

Next Post
चुनावी घोषणापत्र तयार गर्न ओली लाँकुरी भञ्ज्याङमा

चुनावी घोषणापत्र तयार गर्न ओली लाँकुरी भञ्ज्याङमा

Discussion about this post

nest- nepal ecommerce and software technology

पालिका हब

मिडिया एण्ड आईटी हबद्वारा संचालित पालिका हब राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र क्षेत्रका सत्य  तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो !

हाम्रो टिम 

प्रकाशन: मिडिया एण्ड आइटी हब प्रा.लि
सम्पादक: खगेन्द्र पराजुली
सह-सम्पादक:
कम्प्युटर अपरेटर:
न्युज रिपोटर:
बजार प्रतिनिधि:

सम्पर्क

मिडिया एण्ड आईटी हब प्रा.लि
तारकेश्वर -०३ काठमाडौँ, नेपाल
ईमेल : palikahub@gmail.com
मोबाईल न: ९८४१५८१०४१,  ९८०३७४२८०२

पालिका हब डटकम

सूचना विभाग दर्ता न:
दर्ता न: २६५५०६/०७८/०७९
स्थायी लेखा न: ६१००३२४५३
इमेल: palikahub@gmail.com

  • होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 palikanews - Devloped by NEST

No Result
View All Result
  • होमपेज
  • राष्ट्रिय खबर
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन

© 2022 palikanews - Devloped by NEST