काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा लागी मंसिर ४ गते हुन गईरहेको चुनावको लागी दलहरु आ–आफनै घोषणापत्र तयारीमा लागेका छन्।
यही क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु ललितपुरको एउटा रिसोर्टमा पुगेका छन्। ओलीको सचिवालयका अनुसार ललितपुरको लाँकुरी भञ्ज्याङस्थित द टेरेसेस रिसोर्टमा एमालेका अध्यक्ष सहितका वरिष्ठ नेताहरु घोषणापत्र तयारीका लागी त्यहाँ पुगेका हुन् ।
Discussion about this post