• होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Palika Hub
Advertisement
  • होमपेज
  • राष्ट्रिय खबर
    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन
No Result
View All Result

Home

एनआरएनए आइसिसि सचिवमा खगेन्द्र न्यौपानेको उम्मेदवारी

super_admin by super_admin
May 29, 2022
in अन्तर्वार्ता, राष्ट्रिय खबर
0
एनआरएनए आइसिसि सचिवमा खगेन्द्र न्यौपानेको उम्मेदवारी
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी १० औं महाधिवेशनका लागि एशिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिव पदमा उम्मेदवार दिएका छन ।

हाल एसिया प्यासिफिक सहसंयोजक भएर सफलता पुर्बक आफ्नो जिम्मेवारी पुरा गरेका न्यौपानेले आगामी कार्यकाल २०२१–२३ का लागि सचिवमा उम्मेदवारी दिएका छन ।

एनआरएनए मलेसियाको उपाध्यक्ष, आईसीसी सदस्य, अध्यक्ष र हाल एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारी सफलतापूर्वक निभाईसकेका न्यौपानेले एनआरएनए अभियानमा लागिरहँदा मलेसिया, मध्यपुर्व र कोरियाका श्रमिकका मुद्धालाई स्थापित गर्न आइसीसी सचिव पदमा उम्मेदवारी दिएको बताएका छन ।
गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सफलतापुर्वक रुपमा प्राप्त गरेको ऐतिहासिक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवका माध्यमबाट विश्वसामु पुग्न नयाँ जिम्मेवारी वहन गर्न सक्ने न्यौपानेले प्रतिवद्धता व्यक्त गरेका छन ।

न्यौपानेले अहिलेसम्म सबै साथिहरुको माया, साथ, शुभेच्क्षा र समर्थनले सफलता हासिल गरेकोले अब पनि सोही अनुरुप आईसीसी सचिवमा पनि अत्याधिक मतले विजयी गराई सफलतालाई निरन्तरता दिन सबै गैरआवासीय नेपालीलाई अपिल गरेका छन  ।
एनआरएनएले संचालन गरेका हरेक अभियानमा सबैभन्दा धेरै आर्थिक तथा भौतिक सहयोग गरेका न्यौपाने नेपालमा नाकाबन्दी हुँदा होस् या महाभूकम्पमा यात तराई बाढिपहिरोमा आफै खटिएर सेवा गरेका थिए।

गोरखामा बनेको भूकम्पपीडितको लाप्राक नमूना बस्ती, एनआरएनएको कार्यालय निर्माण तथा अन्य बेलाबेलमा आइपर्ने सामाजिक कार्यमा अग्रस्थानमा रहेर न्यौपानेले आर्थिक सहयोग गरिरहेका छन् ।
एनआरएनएले आयोजना गरेका सबै कार्यक्रममा भौतिक,आर्थिकलगायतका सबै प्रकारका सहयोगमा अग्रसर न्यौपानेले संघप्रतिको आफ्नो निःस्वार्थ र निरन्तर सहभागितालाई मूल्यांकन गरि आगामी कार्यकालमा संस्थामार्फत थप सेवा पुर्याउनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन  ।

Tags: CES 2017Fashion WeekGame of ThronesGolden GlobesMotoGP 2017
Previous Post

नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीले ल्याए विशिष्ट श्रेणी

Next Post

आईपीएल फाइनल : गुजरात या राजस्थान कसले जिल्ला उपाधि ?

super_admin

super_admin

Next Post
आईपीएल फाइनल : गुजरात या राजस्थान कसले जिल्ला उपाधि ?

आईपीएल फाइनल : गुजरात या राजस्थान कसले जिल्ला उपाधि ?

Discussion about this post

nest- nepal ecommerce and software technology

पालिका हब

मिडिया एण्ड आईटी हबद्वारा संचालित पालिका हब राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र क्षेत्रका सत्य  तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो !

हाम्रो टिम 

प्रकाशन: मिडिया एण्ड आइटी हब प्रा.लि
सम्पादक: खगेन्द्र पराजुली
सह-सम्पादक:
कम्प्युटर अपरेटर:
न्युज रिपोटर:
बजार प्रतिनिधि:

सम्पर्क

मिडिया एण्ड आईटी हब प्रा.लि
तारकेश्वर -०३ काठमाडौँ, नेपाल
ईमेल : palikahub@gmail.com
मोबाईल न: ९८४१५८१०४१,  ९८०३७४२८०२

पालिका हब डटकम

सूचना विभाग दर्ता न:
दर्ता न: २६५५०६/०७८/०७९
स्थायी लेखा न: ६१००३२४५३
इमेल: palikahub@gmail.com

  • होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 palikanews - Devloped by NEST

No Result
View All Result
  • होमपेज
  • राष्ट्रिय खबर
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन

© 2022 palikanews - Devloped by NEST