• होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Palika Hub
Advertisement
  • होमपेज
  • राष्ट्रिय खबर
    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन
No Result
View All Result

Home

ओमिक्रोन भाइरस: ‘विद्यालय तत्काल बन्द गरी बालबालिकाको स्वास्थ रक्षा गर्नुपर्छ’

The best way to pay for a lovely moment is to enjoy it.

super_admin by super_admin
May 29, 2022
in दृष्टिकोण, शिक्षा
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोभिड-१९ बाट बाहिर निस्कदैं गरेको सिंगो विश्वलाई पुनः गाँज्न थालेको आभाष मिल्न थालेको छ । पहिलोपटक दक्षिण अफ्रिकामा देखिएको कोभिड-१९ को नयाँ संस्करण ‘ओमिक्रोन’ भाइरसका कारण यतिबेला विश्व पुनः आक्रान्त बन्ने संकेत मिल्न थालेको छ ।

विश्व स्वास्थ संगठनका अनुसार बिहीबार अपरान्हसम्म कोभिड-१९ को म्युटेट भाइरस ‘ओमिक्रोन’ ३० भन्दा धेरै देशमा फैलिएको प्रमाणित गरिसकेको छ । छिमेकी देश भारतमा समेत कोभिड-१९ नयाँ ‘ओमिक्रोन’ भाइरस फेला परिसकेको छ । यस्तोमा बालबालिकाहरूलाई कोभिड-१९ को नयाँ संस्करणबाट बचाउनको लागि तत्काल विद्यालय बन्द गर्नुको अर्को कुनै विकल्प छैन् ।

जापान, अष्ट्रेलिया, अफ्रिका, बेलायत जस्ता देशहरूले नयाँ संस्करणको भाइरसलाई मध्यनजर गर्दै अधिकांश हवाई उडान रद्द गरिसकेका छन्, देशको सीमा पूर्ण रूपमा बन्द गरिसकेका छन् । हाम्रो जस्तो सुदृढ स्वास्थ संरचना समेत नभएको अवस्थामा बालबालिकाको स्वास्थलाई मध्यनजर गर्दै तत्काल विद्यालयहरू बन्द गरी महामारी व्यवस्थापनको नयाँ रणनीति तयार गर्न आवश्यक छ ।

कोरोनाको दुबै डोज खोप लगाएका व्यक्तिमा समेत कोभिड-१९ को नयाँ म्युटेट भाइरस ‘ओमिक्रोन’को संक्रमण देखिनु चिन्ताजनक छ । कोभिड-१९ को नयाँ महामारीसँग लड्न चुस्त कार्यक्रम तय गर्न र विद्यालयहरू बन्द गर्न नेपाल सरकारसँग जोडदार माग समेत गर्दछु ।

आफ्ना बालबालिकाको स्वास्थप्रति सचेत हुँदै बालबालिकाहरूलाई विद्यालय नपठाउन आग्रह समेत गर्दछु । यो विषम परिस्थितिमा हामीले नै हाम्रा बालबालिकाहरूलाई स्वस्थ राख्न हामी अभिभावक नै संवेदनशील हुन् आवश्यक छ । हाम्रा बालबालिकाहरूलाई यो महामारीबाट सुरक्षीत राख्न सक्यौं भने हामी हाम्रा बालबालिकाहरूलाई पुनः सुरक्षीत तवरले विद्यारलयपठाउन सक्छौं ,फेरि पनि हामी पुराना दिनको जसरी परिवारसँग र साथीहरूमाझ रमाउन सक्छौ ।

.

Tags: eSportsMark ZuckerbergNintendo SwitchPlaystation 4 ProUnited StatedWhite House
Previous Post

पेट्रोलियम पदार्थको मूल्यमा बृद्दि

Next Post

सरकारको ढिलासुस्ती : अझै छापिएन पुस्तक, अन्योलमा विद्यार्थी

super_admin

super_admin

Next Post
सरकारको ढिलासुस्ती : अझै छापिएन पुस्तक, अन्योलमा विद्यार्थी

सरकारको ढिलासुस्ती : अझै छापिएन पुस्तक, अन्योलमा विद्यार्थी

Discussion about this post

nest- nepal ecommerce and software technology

पालिका हब

मिडिया एण्ड आईटी हबद्वारा संचालित पालिका हब राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र क्षेत्रका सत्य  तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो !

हाम्रो टिम 

प्रकाशन: मिडिया एण्ड आइटी हब प्रा.लि
सम्पादक: खगेन्द्र पराजुली
सह-सम्पादक:
कम्प्युटर अपरेटर:
न्युज रिपोटर:
बजार प्रतिनिधि:

सम्पर्क

मिडिया एण्ड आईटी हब प्रा.लि
तारकेश्वर -०३ काठमाडौँ, नेपाल
ईमेल : palikahub@gmail.com
मोबाईल न: ९८४१५८१०४१,  ९८०३७४२८०२

पालिका हब डटकम

सूचना विभाग दर्ता न:
दर्ता न: २६५५०६/०७८/०७९
स्थायी लेखा न: ६१००३२४५३
इमेल: palikahub@gmail.com

  • होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 palikanews - Devloped by NEST

No Result
View All Result
  • होमपेज
  • राष्ट्रिय खबर
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन

© 2022 palikanews - Devloped by NEST