निर्वाचन

नेकपा एमाले क्षेत्र नं ६ को निर्वाचन परिचालन कमिटि घोषणा कार्यक्रम

काठमाडौ (पालिका हब) मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मा नेकपा एमालेको तर्फबाट काठमाडौ क्षेत्र नं ६ प्रतिनिधिसभामा...

काठमाण्डौँ ७ को निर्वाचन, माछा माछा भ्यागुता

काठमाण्डौँ ७ को निर्वाचन, माछा माछा भ्यागुता

काठमाडौ (पालिका हब) काठमाण्डौँ क्षेत्र नं ७ मा यस पटक रोचक प्रतिस्पर्धा हुने देखिन्छ । गठवन्धनले पुर्व प्रधानमन्त्री बाबुराम भट्टाराईको...

प्रतिनिधिसभा एवं प्रदेशसभाका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन

काठमाडौं (पालिका हब) आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको अन्तिम उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ। निर्वाचन आयोगले दाबी विरोधपछि बुधबार अन्तिम...

गठबन्धनको सिट बाँडफाँट

काठमाडौँ (पालिका हब) — सत्तारूढ गठबन्धन दलले दुई महिनाको प्रयासपछि प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी बाँडफाँट गरेका छन् । गठबन्धनबाट जसपा बाहिरिएपछि...

नेकपा (एमाले) द्धारा प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरु

काठमाण्डौ (पालिका हब) – नेकपा एमालेले प्रत्यक्षतर्फ धेरै वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी...

नेकपा (एमाले) द्धारा प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवारहरु सार्वजनिक

काठमाडौ (पालिका हब)ः नेकपा (एमाले) का प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवारहरुमेनकाकुमारी पोखरेलसरिता भुसालशोभा ज्ञवालीविजुला रायमाझीनिर्मला कोइरालासम्झना थपलियादीपा शर्मासुनिता बरालभागरथी...

Page 2 of 3 1 2 3