• होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Palika Hub
Advertisement
  • होमपेज
  • राष्ट्रिय खबर
    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन
No Result
View All Result

Home अन्य

पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न

palika hub by palika hub
December 22, 2022
in अन्य
0
पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न हिमालीक्षेत्रमा जलवायु परिवर्तनले झनै असर गर्न सक्ने भन्दै सचेत र सजग रहन सरोकारवालाहरुले जोड दिएका छन् । विगतमा विभिन्न विपद्का घटनाहरू हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनुपर्ने vपर्यटकीयस्थल नागिथाम डाँडामा गरिएको सम्मेलनमा लामटाङ राष्ट्रिय निकुञ्जका चिफ वार्डेन प्रमोद भट्टराई, जिल्ला डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका सहायक कार्यालय प्रमुख पुनलाल चौरसिया, गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका पूर्वप्रमुख डम्बर अर्याल लगायतले जलवायु परिवर्तन, यसले गरेका असर र मानव समुदायले खेल्नुपर्ने भूमिकाबारे आफ्नो प्रस्तुति दिएका थिए ।

पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न

पाँचपोखरी-घोषणापत्रमा पाँचपोखरी थाङपाल गाउँपालिकालाई सरसफाइयुुक्त क्षेत्र घोषणा गरी फोहोरमैलाको उचित व्यवस्थापन गरिने, सार्वजनिकस्थल तथा खोला खोल्साहरुमा जथाभाबी फोहोर फाल्ने कार्यलाई निरुत्साहित गर्ने, गाउँपालिका क्षेत्रको पानीका मुहानहरुको नक्साङ्कन गरी मुहान संरक्षणका गतिविधिहरू सञ्चालन गर्ने, पानीका मुहान वरपर थप वृक्षरोपण गरी त्यस आसपासका रुख बिरुवाहरू काट्न निषेध गरिने उल्लेख गरिएको छ ।

सम्मेलनले विपद् जोखिम सचेतना कार्यक्रमलाई प्रभावकारी बनाई विपद्को समयमा शीघ्र उद्धार, राहत, पुनर्निर्माण तथा पुुनःस्थापनाका लागि गाउँपालिकास्तरीय संयन्त्रलाई चुस्तदुरुस्त र स्रोत साधन सम्पन्न बनाइने, गाउँपालिकाभित्र रहेका सामुदायिक तथा कबुलियती वनहरुको संस्थागत विकासमा जोड दिई वन क्षेत्रको विस्तार गरी हरियाली प्रवद्र्धनमा जोड दिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।

सम्मेलनले जलवायु परिवर्तनका कारण याङ्ग्री, लार्के र इन्द्रावती नदीमा आएको गेग्रान सहितको बाढी पहिरोबाट विस्थापित भएका बस्तीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, कृषि, वन र पर्यटनलाई जलवायु अनुकूलन र विपद् उत्थानशील योजनामा समावेश गरी यसका माध्यमबाट विपद् प्रभावितहरूको लागि स्थानीय सीप र प्रविधिको प्रयोग गरी लैङ्गिक समतामा आधारित र जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रमहरू तर्जुमा तथा कार्यान्वयन गर्न हामी सबै प्रतिबद्ध छौँ भन्ने सन्देश दिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै विपद् जोखिम र जलवायुको नकारात्मक असरबाट प्रत्यक्ष प्रभावितहरूको आर्थिक, सामाजिक, भौतिक एवं मनो–सामाजिक विकासका लागि योगदान गर्ने, गाउँपालिकाभित्र रहेका खाली वन क्षेत्रमा वृक्षरोपण गरी हरियाली बढाइने साथै खाली रहेका निजी जग्गाहरूमा बाँझो नराख्ने नीति अवलम्बन गरिने घोषणापत्रमा उल्लेख छ ।

नियमित कृषि बाली नलगाइने बाँझो जग्गामा बहुुवर्षीय प्रजातिको रूखबिरुवाहरु रोपी वातावरण संरक्षण र कृषकको आयआर्जन वृद्धिमा जोड दिइने, सडक सञ्जाल विस्तार तथा ग्रामीण सडक सुधारमा वातावरणमैत्री प्रविधि अवलम्बन गरिने, नदीतटीय क्षेत्रको भू–संरक्षण तथा भिरालो जमिनको भल पानीलाई व्यवस्थित गरी बाढी पहिरोजन्य प्रकोपलाई न्यूनीकरण गरिने विषय पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

ग्रामीण कृषि प्रणालीलाई पूणतः प्राङ्गारिक खेतीतर्फ उन्मुख गरिने र प्राङ्गारिक उत्पादन, प्रमाणीकरण तथा बजार व्यवस्थापनलाई सहजीकरण गरिने, रासायनिक विषादीरहित शुद्ध उत्पादन गरी नागरिकको स्वास्थ्यको संरक्षण गरी आयआर्जन विकासमा प्रोत्साहन दिइने र वन्यजन्तुको चोरी–सिकारी तथा वन डढेलो नियन्त्रणमा स्थानीय सामुदायिक वन उपभोक्ता समूहको क्रियाशीलतालाई जोड दिइने निर्णय भएको अध्यक्ष लामाले जानकारी दिए । उनले बाढीको उच्च जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने स्थानका लागि राष्ट्रिय निकुञ्जसँग समन्वय भइरहेको बताए ।

कार्यक्रममा निकुञ्जका चिफ वार्डेन प्रमोद भट्टराईले राष्ट्रिय निकुञ्जभित्र पर्ने स्थानहरूमा बनाएको होटल, घरटहराहरु कानुनी प्रक्रियामा ल्याई व्यवस्थित गर्ने कार्यमा पालिकासँग सहकार्य गर्ने बताए । सहभागीहरूले राष्ट्रिय निकुञ्जबाट जनताले फाइदाभन्दा पनि धेरै समस्या झेल्नु परेको गुनासो गरेका थिए । जिल्ला डिभिजन वन कार्यालयका सहायक कार्यालय प्रमुख चौरसियाले वन्यजन्तुबाट स्थानीयवासीले भोगिरहेको पीडाहरु स्मरण गर्दै यसको न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।पर्यटकीयस्थल नागिथाम डाँडामा गरिएको सम्मेलनमा लामटाङ राष्ट्रिय निकुञ्जका चिफ वार्डेन प्रमोद भट्टराई, जिल्ला डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका सहायक कार्यालय प्रमुख पुनलाल चौरसिया, गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका पूर्वप्रमुख डम्बर अर्याल लगायतले जलवायु परिवर्तन, यसले गरेका असर र मानव समुदायले खेल्नुपर्ने भूमिकाबारे आफ्नो प्रस्तुति दिएका थिए ।

घोषणापत्रमा पाँचपोखरी थाङपाल गाउँपालिकालाई सरसफाइयुुक्त क्षेत्र घोषणा गरी फोहोरमैलाको उचित व्यवस्थापन गरिने, सार्वजनिकस्थल तथा खोला खोल्साहरुमा जथाभाबी फोहोर फाल्ने कार्यलाई निरुत्साहित गर्ने, गाउँपालिका क्षेत्रको पानीका मुहानहरुको नक्साङ्कन गरी मुहान संरक्षणका गतिविधिहरू सञ्चालन गर्ने, पानीका मुहान वरपर थप वृक्षरोपण गरी त्यस आसपासका रुख बिरुवाहरू काट्न निषेध गरिने उल्लेख गरिएको छ ।

कार्यक्रममा निकुञ्जका चिफ वार्डेन प्रमोद भट्टराईले राष्ट्रिय निकुञ्जभित्र पर्ने स्थानहरूमा बनाएको होटल, घरटहराहरु कानुनी प्रक्रियामा ल्याई व्यवस्थित गर्ने कार्यमा पालिकासँग सहकार्य गर्ने बताए । सहभागीहरूले राष्ट्रिय निकुञ्जबाट जनताले फाइदाभन्दा पनि धेरै समस्या झेल्नु परेको गुनासो गरेका थिए । जिल्ला डिभिजन वन कार्यालयका सहायक कार्यालय प्रमुख चौरसियाले वन्यजन्तुबाट स्थानीयवासीले भोगिरहेको पीडाहरु स्मरण गर्दै यसको न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।विज्ञहरुको भनाइ छ ।

Previous Post

तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

Next Post

आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

palika hub

Discussion about this post

nest- nepal ecommerce and software technology

पालिका हब

मिडिया एण्ड आईटी हबद्वारा संचालित पालिका हब राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र क्षेत्रका सत्य  तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो !

हाम्रो टिम 

प्रकाशन: मिडिया एण्ड आइटी हब प्रा.लि
सम्पादक: खगेन्द्र पराजुली
सह-सम्पादक:
कम्प्युटर अपरेटर:
न्युज रिपोटर:
बजार प्रतिनिधि:

सम्पर्क

मिडिया एण्ड आईटी हब प्रा.लि
तारकेश्वर -०३ काठमाडौँ, नेपाल
ईमेल : palikahub@gmail.com
मोबाईल न: ९८४१५८१०४१,  ९८०३७४२८०२

पालिका हब डटकम

सूचना विभाग दर्ता न:
दर्ता न: २६५५०६/०७८/०७९
स्थायी लेखा न: ६१००३२४५३
इमेल: palikahub@gmail.com

  • होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 palikanews - Devloped by NEST

No Result
View All Result
  • होमपेज
  • राष्ट्रिय खबर
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन

© 2022 palikanews - Devloped by NEST