• होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Palika Hub
Advertisement
  • होमपेज
  • राष्ट्रिय खबर
    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन
No Result
View All Result

Home Feature News

काठमाडौं क्षेत्र नम्बर ४ का दुई उम्मेद्वार गगन थापा र राजन भट्टराई, कस्को पल्ला भारी ?

palika hub by palika hub
October 19, 2022
in Feature News, निर्वाचन, राष्ट्रिय खबर
0
काठमाडौं क्षेत्र नम्बर ४ का दुई उम्मेद्वार गगन थापा र राजन भट्टराई, कस्को पल्ला भारी ?
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं (पालिका हब) प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा होमिएका छन् । नेताको आआफ्नै तरिकाको प्रचार छ । यही प्रचारमा खटिने मध्ये काठमाडौं क्षेत्र नम्बर ४ का दुई उम्मेद्वार नेपाली कांग्रेसतर्फका गगन थापा र एमालेका तर्फका राजन भट्टराई चुनावी सरगर्मी चर्चामा छ ।

गगन थापा लगातार यो क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । विसं २०७० मा दोस्रो संविधानसभाको निर्वाचनदेखि लगातार निर्वाचित थापा फेरि आफ्नो विरासत जोगाउने अभियानमा छन् । यता एमाले नेता डा। भट्टराई थापाको विरासतलाई उल्टाउने र विगतको हारको जवाफ दिने भन्दै चुनावी मैदानमा उत्रिएका छन् ।

सत्ता गठबन्धनबाट नेता थापा र एमालेबाट नेता भट्टराईबीचको आगामी निर्वाचनमा पनि राम्रै टक्कर हुने भन्दै कसले बाजी मार्ने भन्ने चर्चा आम रुपमा पनि भइरहेको छ ।

गगनले यसअघि एमालेका भट्टराईसहित निर्मल कुइँकेल, नेकपा माओवादी केन्द्रका नेता तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई हराउँदै निर्वाचित भएका थिए । भट्टराईको भिडन्त थापासँग यो दोस्रो पटक हो । २०७४ सालको निर्वाचनमा थापाले २१ हजार ५५१ मत ल्याउँदा भट्टराईले १८ हजार १४० मत ल्याएका थिए । भट्टराई तीन हजार मतान्तरले थापासंग पराजित भएका थिए ।

दुवै नेताको राजनीतिक पृष्ठभूमि विद्यार्थीबाटै हो । डा।भट्टराई परराष्ट्रमामिला विज्ञ मानिन्छन् भने थापा नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका लोकप्रिय युवा नेता हुन् । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकारको भूमिका निर्वाह गरेका डा। भट्टराई प्रबुद्ध व्यक्ति समूह९नेपाल भारत०का सदस्य हुन् । भट्टराईले ‘स्कूल अफ इन्टरनेशनल स्टडिज’ अन्तर्गत ‘भारत–चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’ शीर्षकमा जवाहरलाल नेहरु विश्वविद्यालय, भारत, नयाँदिल्लीबाट २०६९ सालमा विद्यावारिधि गरेका छन् । युवा नेता थापाले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका, पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री हुँदा गरेका केही उदाहरणीय कामले लोकप्रिय मानिन्छन् ।

अनेरास्ववियुबाट राजनीति गर्दै केन्द्रीय सचिवसमेत बनेका डा।भट्टराई अहिले एमाले केन्द्रीय सदस्य हुन् । थापा नेपाल विद्यार्थी संघको महामन्त्री हुदै अहिले पार्टीकै महामन्त्री छन् । थापा र भट्टराईसँगै भर्खरै नेपाल मजदुर किसान पार्टीका रमेश डंगोल, राप्रपाका डा।ठाकुरमोहन श्रेष्ठ, लोकतान्त्रिक समाजवादीका भानुकुमार खड्का लगायत ३० जना यो क्षेत्रमा चुनावी प्रतिष्पर्धामा छन् । स्वतन्त्रबाट मात्रै यो क्षेत्रमा १३ जना उम्मेद्वारी चुनावी मैदानमा छन् ।

Previous Post

नेकपा एमाले बागमती प्रदेश कमिटीले बनायो चुनावी परिचालन समूह

Next Post

काठमाडौं क्षेत्र नम्बर ६ का दुई उम्मेद्वार पूर्व आईजीपी सर्वन्द्र खनाल र भीमसेनदास प्रधान, कसले मार्ला बाजी ?

palika hub

Discussion about this post

nest- nepal ecommerce and software technology

पालिका हब

मिडिया एण्ड आईटी हबद्वारा संचालित पालिका हब राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र क्षेत्रका सत्य  तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो !

हाम्रो टिम 

प्रकाशन: मिडिया एण्ड आइटी हब प्रा.लि
सम्पादक: खगेन्द्र पराजुली
सह-सम्पादक:
कम्प्युटर अपरेटर:
न्युज रिपोटर:
बजार प्रतिनिधि:

सम्पर्क

मिडिया एण्ड आईटी हब प्रा.लि
तारकेश्वर -०३ काठमाडौँ, नेपाल
ईमेल : palikahub@gmail.com
मोबाईल न: ९८४१५८१०४१,  ९८०३७४२८०२

पालिका हब डटकम

सूचना विभाग दर्ता न:
दर्ता न: २६५५०६/०७८/०७९
स्थायी लेखा न: ६१००३२४५३
इमेल: palikahub@gmail.com

  • होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 palikanews - Devloped by NEST

No Result
View All Result
  • होमपेज
  • राष्ट्रिय खबर
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन

© 2022 palikanews - Devloped by NEST