नेकपा एमाले अध्यक्ष केपी ओलीले’ कल केपि बा ‘ मार्फत सर्वसाधारणसंग कुराकानी गर्ने भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कात्तिक ४ गते फाेनमा कुरा गर्न सकिने भएकाे छ ।
उनले आफ्नाे आधिकारिक फेसबुक पेजबाट उक्त कुराकाे जानकारी दिएका हुन् । कात्तिक ४ गते, म तपाईंको सम्पर्कमा हुनेछु। आउनुस् कुरा गरौं,’ उनले लेखेका छन् ।
साथै उनले आफ्नाे आधिकारिक पेजमा नम्बर पठाउन समेत अनुराेध गरेका छन् । पछिल्लाे समयमा उनी सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् ।
Discussion about this post