• होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Palika Hub
Advertisement
  • होमपेज
  • राष्ट्रिय खबर
    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन
No Result
View All Result

Home अन्य खेलकुद

प्रथम खाँडादेवी गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ६ नम्बर वडालाई

palika hub by palika hub
October 11, 2022
in खेलकुद, पालिका खबर
0
प्रथम खाँडादेवी गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ६ नम्बर वडालाई
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं (पालिका हब)। रामेछापको  खाडादेबी गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ६ नम्बर वडाले  जितेको छ।

वडा दशैको अवसरमा असोज १९ गतेदेखि शुरू भएको उक्त खेलमा  नौ वटा टिमहरू सहभागी रहेका थिए।  ६ नम्बर वडाले सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो।

त्यस्तै  वडा नम्बर ८ द्वितीय र वडा नम्बर ७ तृतीय स्थान हात पारेको छ भने  सान्तवना पुरस्कार वडा नम्बर ९ ले जितेको छ।

प्रतियोगिताका बिजेताले क्रमश : एक लाख रुपैयाँ र प्रमाणपत्र, सह बिजेताले ६० हजार रुपैयाँ र प्रमाण पत्र, तृतीय पुरस्कार ४० हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेका छन् भने सान्तवना पुरस्कार स्वरूप २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो।

खाँडादेवी–६ माकादुमका वडाध्यक्ष नारायण कार्कीको प्रमुख आतिथ्ययतामा उद्घाटन भएको सो प्रतियाेगिताको सहप्रायोजन सरस्वती युवा क्लब, माकादुम युवा एकता समाज, लोकतान्त्रिक युवा बचत समूह, श्री पर्यटन व्यवसायीक सहकारी संस्थाले गरेको हो।

प्रतियोगितमा बिजेता हुने टिमका खेलडीहरूलाई समापन समारोहका प्रमुख अतिथि खाडादेवी गाउँपालिका प्रमुख ज्ञानकुमार श्रेष्ठ, वडा नम्वर ६ का अध्यक्ष नारायण कार्कीले पुरस्कार वितरण तथा वधाई ज्ञापन गरेका थिए।

Previous Post

गठबन्धनको सिट बाँडफाँट

Next Post

कलेज रिडर्सले नेपाल शिक्षा पुरस्कार दुबईमा आयोजना गर्दै

palika hub

palika hub

Next Post
कलेज रिडर्सले नेपाल शिक्षा पुरस्कार दुबईमा आयोजना गर्दै

कलेज रिडर्सले नेपाल शिक्षा पुरस्कार दुबईमा आयोजना गर्दै

Discussion about this post

nest- nepal ecommerce and software technology

पालिका हब

मिडिया एण्ड आईटी हबद्वारा संचालित पालिका हब राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र क्षेत्रका सत्य  तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो !

हाम्रो टिम 

प्रकाशन: मिडिया एण्ड आइटी हब प्रा.लि
सम्पादक: खगेन्द्र पराजुली
सह-सम्पादक:
कम्प्युटर अपरेटर:
न्युज रिपोटर:
बजार प्रतिनिधि:

सम्पर्क

मिडिया एण्ड आईटी हब प्रा.लि
तारकेश्वर -०३ काठमाडौँ, नेपाल
ईमेल : palikahub@gmail.com
मोबाईल न: ९८४१५८१०४१,  ९८०३७४२८०२

पालिका हब डटकम

सूचना विभाग दर्ता न:
दर्ता न: २६५५०६/०७८/०७९
स्थायी लेखा न: ६१००३२४५३
इमेल: palikahub@gmail.com

  • होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 palikanews - Devloped by NEST

No Result
View All Result
  • होमपेज
  • राष्ट्रिय खबर
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन

© 2022 palikanews - Devloped by NEST