• होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Palika Hub
Advertisement
  • होमपेज
  • राष्ट्रिय खबर
    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन
No Result
View All Result

Home शिक्षा

कलेज रिडर्सले नेपाल शिक्षा पुरस्कार दुबईमा आयोजना गर्दै

palika hub by palika hub
October 11, 2022
in शिक्षा
0
कलेज रिडर्सले नेपाल शिक्षा पुरस्कार दुबईमा आयोजना गर्दै
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। अंग्रेजी माध्यमबाट प्रकाशित भई विगत १५ बर्ष देखि निरन्तर नेपाली शैक्षिक/प्राज्ञिक क्षेत्रमा आफ्नो दरिलो उपस्थिती साथ अटल अस्तित्व निर्माण गरेको मासिक पत्रिका (Magazine) कलेज रिडर्सले (College Readers) ले नेपाल शिक्षा पुरस्कार दुबईमा आयोजना गर्ने भएको छ।

नेपालको गुणस्तरिय शिक्षा अभिवृद्धिमा आफ्नो अमुल्य योगदान दिएका शिक्षालय, विद्यालय, महाविद्यालय तथा शिक्षा उद्यमी एवं शिक्षाविदहरुको अतुल्य योगदानको पहिचान र कदर गर्दै नेपाल शिक्षा पुरस्कार (Nepal Education Award -2022) द्वारा सम्मान गर्न लागेको हो।

सोमबार पत्रकार सम्मेलन गर्दै  असोज २७ गते संयुक्त अरव अमिरात (UAE) को दुबईमा आयोजना हुने उक्त कार्यक्रममा शिक्षामा  नवप्रवर्तनको पहिचान भन्ने नाराकासाथ नेपाली शैक्षिक / प्राज्ञिक क्षेत्रका अमुल्य रत्नहरु उजागर गर्दै शिक्षालय, विद्यालय, महाविद्यालय तथा शिक्षा उद्यमी एवं शिक्षाविदहरुलाई सम्मान तथा प्रोत्साहन गर्ने यस पुरस्कार/सम्मान को निर्णय स्वतन्त्र निर्णायक मण्डलद्धारा वस्तुगत मुल्याङ्नको आधारमा गरिने जानकारी दिएका छन्।

Nepal Education Award-Dubai 2022 कार्यक्रममा ३४ शिर्षकमा नेपालका उत्कृष्ट शिक्षालाय, विद्यालय, महाविद्यालयहरुलाई सम्मान गरिने भएको  छ भने त्यसै गरी १६ शिर्षकमा शिक्षाविद, शिक्षासेवी तथा शिक्षा उद्यमी लाई सम्मान पुरस्कार प्रदान गरिने  जानकारी गराएको छ।

Previous Post

प्रथम खाँडादेवी गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ६ नम्बर वडालाई

Next Post

सत्ता गठबन्धनको बैठक बस्दै, जसपाका मन्त्रीहरुलाई हटाउने तयारी

palika hub

palika hub

Next Post
सत्ता गठबन्धनको बैठक बस्दै, जसपाका मन्त्रीहरुलाई हटाउने तयारी

सत्ता गठबन्धनको बैठक बस्दै, जसपाका मन्त्रीहरुलाई हटाउने तयारी

Discussion about this post

nest- nepal ecommerce and software technology

पालिका हब

मिडिया एण्ड आईटी हबद्वारा संचालित पालिका हब राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र क्षेत्रका सत्य  तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो !

हाम्रो टिम 

प्रकाशन: मिडिया एण्ड आइटी हब प्रा.लि
सम्पादक: खगेन्द्र पराजुली
सह-सम्पादक:
कम्प्युटर अपरेटर:
न्युज रिपोटर:
बजार प्रतिनिधि:

सम्पर्क

मिडिया एण्ड आईटी हब प्रा.लि
तारकेश्वर -०३ काठमाडौँ, नेपाल
ईमेल : palikahub@gmail.com
मोबाईल न: ९८४१५८१०४१,  ९८०३७४२८०२

पालिका हब डटकम

सूचना विभाग दर्ता न:
दर्ता न: २६५५०६/०७८/०७९
स्थायी लेखा न: ६१००३२४५३
इमेल: palikahub@gmail.com

  • होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 palikanews - Devloped by NEST

No Result
View All Result
  • होमपेज
  • राष्ट्रिय खबर
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन

© 2022 palikanews - Devloped by NEST