काठमाडौ (पालिका हब)ः निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ। निम्न बमोजिमका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता कार्यान्वयन गर्न गराउन आयोगले निर्देशन दिएको छ। निर्वाचन सम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नको लागि निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई आज मंगलबार ६० बुँदे निर्देशन जारी गरेको छ।






Discussion about this post