• होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Palika Hub
Advertisement
  • होमपेज
  • राष्ट्रिय खबर
    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन
No Result
View All Result
  • होमपेज
  • राष्ट्रिय खबर
    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन
No Result
View All Result
Palika Hub
No Result
View All Result
Home अन्य खेलकुद

आईपीएल २०२२ : यी तीन ठूला विवाद जसले सबैको ध्यान खिचे

The best way to pay for a lovely moment is to enjoy it.

super_admin by super_admin
May 31, 2022
in Feature News, अन्तर्राष्ट्रिय खबर, विज्ञान प्रविधि
0
ललितपुरमा नगरपालिकामा स्थानीय आधारभूत स्काउट तालिम सम्पन्न
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ केही शानदार खेल र केही  विवादका कारण पनि चर्चामा छ। आईपीएलको यो सिजनमा धेरै विवादित बन्यो।  तर, तीन ठूला विवादले सबैको ध्यान तान्यो।भारतीय टोलीका ठूला खेलाडीहरू विवादमा परे, कतिपय खेलाडीले जरिवानासमेत खेप्नुपरेको थियो। आईपीएल सिजन २०२२ मा  बढी चर्चामा रहेका तीन विवादबारे यहाँ चर्चा गरिएकाे छ ।सिजनको ३४औँ खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच भएको थियो। यो खेलमा दिल्लीका कप्तान ऋषभ पन्त र केही खेलाडीले एक बललाई नो बल नदिँदा विवाद सिर्जना गरेका थिए। वास्तवमा यो ‘फुल टस बल’ थियो। जसलाई दिल्लीको टोलीले नो बल दिन माग गरिरहेको थियो। तर, अम्पायरले दिएनन्। यसपछि पन्तले ब्याट्सम्यानलाई अगाडि नखेल्न आग्रह गरेका थिए। त्यसपछि पन्त र शार्दुल ठाकुरलाई म्याच शुल्क जरिवाना गरिएको थियो।राजस्थान र बैंगलोरबीचको खेलमा राजस्थानको इनिङ्स सकिएपछि रियान पराग डगआउटतर्फ जान थालेपछि हर्षल पटेलले उनलाई केही भनेका थिए। जब रियान पनि फर्किए र हर्षल पटेललाई जवाफ दिए। दुबै खेलाडीबीच केही समय वादविवाद भयो। खेल सकिएपछि हर्षल पटेलले सबै खेलाडीसँग हात मिलाएका थिए। तर, उनी रायनसँग हात नमिलाएर त्यहाँबाट निस्किए। रियानले हात अगाडि बढाएका थिए। तर, हर्षल पटेल बेवास्ता गर्दै अगाडि बढे। यी दुईको यो झगडाले सबैको ध्यान तान्यो।आईपीएल २०२२ को १८औं खेलमा विवाद चुलिएको थियो। थर्ड अम्पायरले विराट कोहलीलाई एलबीडब्ल्यू दिएपछि यो विवाद सुरु भएको हो। कोहलीलाई अम्पायरले एलबीडब्ल्यू आउट दिएपछि उनले रिभ्यु लिएका थिए। थर्ड अम्पायरले अल्ट्रा एजमा चेक गर्दा बल ब्याट र प्याडमा एकैसाथ ठोकेको देखे र विराटलाई आउट गरिएको थियो। त्यसपछि यो विषयले सामाजिक सञ्जालमा निकै चर्चा पायो।

The Review

The Legend of Zelda

8.2 Score

A wonderful serenity has taken possession of my entire soul, like these sweet mornings of spring which I enjoy with my whole heart. I am alone, and feel the charm of existence in this spot, which was created for the bliss of souls like mine.

PROS

  • Good low light camera
  • Water resistant
  • Double the internal capacity

CONS

  • Lacks clear upgrades
  • Same design used for last three phones
  • Battery life unimpressive

Review Breakdown

  • Design 0
  • Performance 0
  • Camera 0
  • Battery 0
  • Price 0
Tags: Game of ThronesMark ZuckerbergMarket StoriesMotoGP 2017Trump InaugurationWhite House
Previous Post

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

Next Post

नेपाल र बंगलादेश भिड्दै

super_admin

super_admin

Next Post

नेपाल र बंगलादेश भिड्दै

Discussion about this post

nest- nepal ecommerce and software technology

पालिका हब

मिडिया एण्ड आईटी हबद्वारा संचालित पालिका हब राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र क्षेत्रका सत्य  तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो !

 

 

 

हाम्रो टिम 

प्रकाशन: मिडिया एण्ड आइटी हब प्रा.लि
सम्पादक: खगेन्द्र पराजुली
सह-सम्पादक:
कम्प्युटर अपरेटर:
न्युज रिपोटर:
बजार प्रतिनिधि:

सम्पर्क

मिडिया एण्ड आईटी हब प्रा.लि
तारकेश्वर -०३ काठमाडौँ, नेपाल
ईमेल : palikahub@gmail.com
मोबाईल न: ९८४१५८१०४१,  ९८०३७४२८०२

पालिका हब डटकम

सूचना विभाग दर्ता न:
दर्ता न: २६५५०६/०७८/०७९
स्थायी लेखा न: ६१००३२४५३
इमेल: palikahub@gmail.com

 

  • होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 palikanews - Devloped by NEST

No Result
View All Result
  • होमपेज
  • राष्ट्रिय खबर
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन

© 2022 palikanews - Devloped by NEST